spot_img
Saturday, July 27, 2024
Homeब्यानरसञ्चारिका समूह लुम्बिनीमा नयाँ नेतृत्व

सञ्चारिका समूह लुम्बिनीमा नयाँ नेतृत्व

spot_img

सञ्चारिका समूहको लुम्बिनी प्रदेश अध्यक्षमा अध्यक्ष अमृता अनमोल निर्वाचित भएकी छन् ।
शनिबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट उपाध्यक्षमा रुपा गहतराज, महासचिवमा मेनका कुमारी चौधरी, सचिवमा माया केसी र कोषाध्यक्ष उषाकिरण पन्थ सर्वसम्मत निर्वाचित भएका हुन् ।
यसैगरी सदस्यहरुमा रिया बस्नेत, विष्णु खनाल, लक्ष्मी बिक, सरिता थारु, अनिता खत्री, रेनुका गिरी, लक्ष्मी तिमिल्सिना, गीता ज्ञवाली, रञ्जिता अधिकारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशन उद्घाटन गर्दै लुम्बिनी प्रदेशकी कानून महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले पत्रकार महिलाहरुको क्षमता विकास हुनुपर्नेमा जोड दिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here