spot_img
Saturday, July 27, 2024
Homeब्यानरविभिन्न स्थानमा आगलागी

विभिन्न स्थानमा आगलागी

spot_img

ओखलढुङगा जिल्ला  मोलुङ गाउँपालिका–६ श्रीचौर बस्ने फल बहादुर तामाङको घरमा बिद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, सुन तथा चाँदीका गरगहना लगायतका सरसामान जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
यसैगरी गुल्मी जिल्ला  धुर्कोट गाउँपालिका–४ बरबोट बस्ने बिन्दु बस्नेतको घरमा रहेको फेन्सी पसल र सोही ठाउँ बस्ने गोमा भण्डारीको चिया नास्ता बनाउने होटलमा गएराति आगलागी हुँदा घर र घरभित्र रहेको सम्पूर्ण फेन्सी सामान तथा होटलभित्र रहेको भाडावर्तन, अन्नपात जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here