spot_img
Wednesday, February 12, 2025
Homeब्यानरवर्तमान सरकारले जस लियोःपुर्व प्रधानमन्त्री वली

वर्तमान सरकारले जस लियोःपुर्व प्रधानमन्त्री वली

spot_img

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा चलाएका अभियानको जस वर्तमान सरकारले लिन थालेको आरोप लगाउँदै फेरि पालो आएपछि अधुरो योजना पूरा गर्ने बताएका छन ।बाँकेको नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफनो सरकार हुदाँ विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युत्को खपत बढाउन आग्रह गर्न थालेको आरोप लगाए ।

आफु प्रधानमन्त्री हुदाँ नेपालले तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सुचीमा परेको अवस्थामा गठबन्धनलाई मन परेको आरोप पुर्व प्रधानमन्त्री वलीेले लगाए ।पुर्व प्रधान मन्त्री वलीले भने,“सुरिुङ खनिदै थियो,विद्युतको ट्रान्समिसन लाइन,पानीका नहर बन्दै थिए । अहिले हामीलाई विकास गर्नबाट रोकिएको छ,तर फेरी पालो आएपछि सबै अधुरा योजना पुरा गर्छौ ।”

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520