spot_img
Saturday, July 27, 2024
Homeब्यानरयातायात कार्यालयले ग¥यो सबै सेवा बन्द

यातायात कार्यालयले ग¥यो सबै सेवा बन्द

spot_img

यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट दिने सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने भएको छ । सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ,विभागका प्रवक्ता लोकनाथ भुसालले सुचना जारी गरी भनेका छन् । यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता,नामसारी,नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चितकालका लागि बन्द हुने भएको हो .

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here