spot_img
Saturday, July 27, 2024
Homeब्यानरमृत अवस्थामा फेला

मृत अवस्थामा फेला

spot_img

ललितपुर–ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकमा ललितपुर ईमाडोल बस्ने काभ्रे भकुण्डेबेशी नगरपालिका–९ घर भएका ४६ वर्षीय रामशरण अधिकारी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–१ घोरबन्दामा द पिस प्वाइन्ट नामक होटल सञ्चालन गरी बस्ने बिशाल भट्टराईकी श्रीमती ४० वर्षीया शोभा महर्जन सोही होटलको आफू सुत्ने कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यसैगरी कास्की जिल्ला पोखरा महानगरपालिका–१८ खपौदी रातमाटे डाँडास्थित फेवातालको किनारमा सोही महानगरपालिका–४ गैह्रपाटन बस्ने ४१ वर्षीया शान्ता आचार्य बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here