spot_img
Saturday, July 27, 2024
Homeब्यानरमृत अवस्थामा फेला

मृत अवस्थामा फेला

spot_img

काठमाडौं –काठमाडौं, शंखरापुर नगरपालिका–४ रैलेस्थित जे पि प्रष्तिस्ठान बृद्धा आश्रममा बस्ने ८० वर्षीय कृष्ण बराल सुतेकै ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका१ घुमाउनेस्थित बाटोमा सोही ठाउँ बस्ने ४८ वर्षीय बाघवीर थापा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here