spot_img
Saturday, July 27, 2024
Homeब्यानरमृत अवस्थामा फेला

मृत अवस्थामा फेला

spot_img

कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका–३ स्थित गोरेटो बाटोमा सोही गाउँपालिका–२ सेरा गाउँ बस्ने ३९ वर्षीया अमला अधिकारी शनिबार मृत अवस्थामा फेला परेकी छिन् । गत शुक्रबार साँझ घरबाट हराएकी उनको खोजी क्रममा उक्त स्थानमा शव फेला परेको हो । यसैगरी धादिङ जिल्ला थाक्रे गाउँपालिका–२ घलेगाँउ बस्ने रामबाबु रिजालको घरमा बिगत २ वर्षदेखि काम गरी बस्ने करिब ६५ वर्षीय पुरुष सोही ठाउँस्थित बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here