spot_img
Tuesday, June 18, 2024
Homeब्यानरभरुवा बन्दुक बरामद

भरुवा बन्दुक बरामद

spot_img

सिन्धुली -सिन्धुली जिल्ला मरिण गाउँपालिका-६ सिरुटारस्थित जंगलमा वेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । काठको ठुटो मुनी कपडाले बेरी लुकाइ राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको गस्ती प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here