spot_img
Tuesday, October 22, 2024
Homeब्यानरबाटो खनेको हेर्नेको ढिस्को खस्दा मृत्यु

बाटो खनेको हेर्नेको ढिस्को खस्दा मृत्यु

spot_img

वाग्लुङ –बडीगाड गाउँपालिका–७ गोठान बस्ने ६० वर्षीय गोपिराम बिकको सोही ठाउँस्थित बाटो खनिरहेको हेर्नेक्रममा बसिरहेको ढिस्को खसेर मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ । साथै घटनामा सोही ठाउँ बस्ने ४० वर्षीय कृष्ण बिक र २४ वर्षीय दुर्गा बिक सामान्य घाइते भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here