spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँके प्रहरीद्धारा दुई लाख बराबरको अवैध पटका नष्ट

बाँके प्रहरीद्धारा दुई लाख बराबरको अवैध पटका नष्ट

spot_img

जिल्ला प्रहरी बाँके तथा मातहतका प्रहरी इकाइहरुले विभिन्न मितिमा अवैध रुपमा नेपाल भारीय बजारबाट नेपाल भित्रिएका दुई लाख बराबरको अवैध पटका नष्ट गरेको छ । बरामदी गरीएको उक्त मुल्य बराबरको पटका स्थानिय जनप्रतिनिधि,पत्रकार लगायतको रोहबरमा प्रहरी कार्यालय बाँकेको कम्पाउण्डमा नष्ट गरीएको हो ।

तिहारमा पटका पट्काउने परम्परा नै बसी बसेको बाँकेमा भारततिय बजारबाट प्रतिवन्धित पटकाजन्य विस्फोटक पदार्थ जमुनाहा रुपैडिया खुला सिमा हुदै ल्याउँने गरेको पाइएको छ । पटक जन्य विस्फोटक पदार्थ बाँकेमा भित्रिदै गर्दा यस प्रकारको अवैद्ध सामाग्रीहरु नेपाल भित्र नदिन कडाई गरीएको बाँकेका डिएसपी मधुसुदनन न्यौपाने बताउँछन । बाँके नेपालगंज जमुनाहानाकामा प्रहरी इन्चार्ज मीन बहादुर विष्टको कमाण्डमा खटिएको टोलीले १ लाख ५० हजार बारबर र अन्य टोलीले ५० हजार मुल्य बराबारको पटका नियन्त्रणमा लिएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here