spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेमा १६ संक्रमित थपिए, १३ डिस्चार्ज

बाँकेमा १६ संक्रमित थपिए, १३ डिस्चार्ज

spot_img


बाँकेमा मंगलवार थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा १५ र एन्टिजेन परीक्षणमा एकजना गरी १६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरीमा ४, मेडिकल कलेज कोहलपुरमा ८ र बागेश्वरी ल्यावमा ३ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

यस्तै जमुनाहा नाकामा १७५ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा भाइरस संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका दुई जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९१९ पुगेको छ । यस्तै थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५४३ पुगेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here