spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेमा सोमबार थप घठ जनामा कोरोना

बाँकेमा सोमबार थप घठ जनामा कोरोना

spot_img

बाँकेमा सोमवार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १९५ नमुना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।तिमध्ये बाँकेका १९ जना छन् । ती अधिकांश कोहलपुर र नेपालगन्जका हुन् । यसअघि आइतवार एकजनामा मात्रै संक्रमण पुष्टि थियो । बाँकेमा भाइरस संक्रमितको संख्या अव १८ हजार ७ पुगेको छ ।यस्तै सोमवार १८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ६१ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १ सय ३४ रहेको छ ।यस्तै सिकिस्त बिरामीको संख्या १७ रहेको छ भने ६ जना भेन्टिलेटरमा छन् । २६ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here