spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेमा लागुऔषध सहित दाङका २ पक्राउ

बाँकेमा लागुऔषध सहित दाङका २ पक्राउ

spot_img

बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका –१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउन सुगर ३ ग्राम ६ मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १८ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका– ११ बस्ने२२ वर्षीय सौगात पुन र सोही ठाउँ बस्ने २१ वर्षीय प्रविन बिक रहेका छन् । ईलाका प्रहरीकार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलीलेजाँच गर्नेक्रममा सौगातलाई ब्राउन सुगर र प्रविनलाई ट्रामाडोल सहित फेला पारी पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here