spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेको डुडुवा गाउँपालिकामा कांग्रेसले घरदैलो अभियान तिव्र बनायो

बाँकेको डुडुवा गाउँपालिकामा कांग्रेसले घरदैलो अभियान तिव्र बनायो

spot_img

बाँकेको डुडुवा गाउँपालिकामा काँग्रेसले घरदैलो अभियानलाई तीब्र बनाएको छ । काँग्रेसबाट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार बनेका नरेन्द्र चौधरी पप्पु र उपाध्यक्ष पदका उम्मेदवार साहिदा बानुले डुडुवा गाउँपालिका २ बाबागाउँ, कैरेटीपुरुवा र कोलहीमा घरदैलो गरेका हुन् । घरदैलोका क्रममा उम्मेदवार पप्पु र बानुले सम्बृद्ध र विकसित पालिका निर्माणका लागि काँग्रेसको पक्षमा मतदान गर्न मतदाताहरुसँग आग्रह गरेका थिए । उनीहरु अघिल्लो निर्वाचनमा आफुहरुले पालिकाको विकास निर्माणमा उल्लेखिय कार्य गरेको भन्दै अधुरा विकास निर्माणका कामलाई पूर्णता दिन आफुहरुको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । त्यसक्रममा मतदाताहरुले विकासप्रेमी उम्मेदवारलाई मतदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here