spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेको जानकीमा नेपाली काँग्रेसको ¥याली

बाँकेको जानकीमा नेपाली काँग्रेसको ¥याली

spot_img

बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेसका गाउँपालिकाका उम्मेदवार छब्बन खाँ लगायतको समुहले सोमबार ¥यालीको आयोजना गरेको छ । जीतको सुनिश्चितासँगै शक्ति प्रदशनको लागि नेपाली काग्रेसले ¥यालीको आयोजना गरेको हो । ६ वटा वडा रहेको जानकी गाउँपालिकामा विभिन्न समुदायको बसोबास गर्ने भएको भएता पनि खाँलाई यस पटक विजय गराउने सल्लाह भएको एक स्थानियले हामीलाई जनाकारी दिएका छन । गाउँपालिकामा २२ हजार ८ सय २९ मतदाता रहेक छन ।¥यालीमा गाउँपालिका पुरै परिक्रममा गरीएको स्थानिय कफिल सिद्दिकीले जानकारी दिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here