spot_img
Thursday, April 24, 2025
Homeब्यानरप्रमुख विष्टको निम्तो काठमाडौका शाहलाई

प्रमुख विष्टको निम्तो काठमाडौका शाहलाई

spot_img

बाँके नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले मंगलबार काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहसँग भेट गरेका छन् । भेटका क्रममा नगर प्रमुख विष्टले महानगर प्रमुख शाहलाई नेपालगन्ज आउन औपचारिक निमन्त्रणा गरेका छन् ।
काठमाडौं र नेपालगन्जका प्रमुखबीच विकास निर्माण लगायतका विषयमा छलफल भएको नगर प्रमुख विष्टको सचिवालयले जानकारी दिएको छ । काठमाडौंको फोहोरमैला ब्यवस्थापनलाई दिर्घकालिन रुपले समाधान गर्न कस्सिएका शाहले नेपालगन्जका लागि पनि दाताको खोजी कार्यमा समन्वय गरिदिने आश्वासन दिएको विष्टले बताएका छन् ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here