spot_img
Saturday, July 27, 2024
Homeब्यानरप्रति लिटर १० रुपैयाँँले घट्यो पेट्रोल/डिजलको मूल्य

प्रति लिटर १० रुपैयाँँले घट्यो पेट्रोल/डिजलको मूल्य

spot_img

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आज राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा १० रूपैयाँ घटाएको हो ।नेपाल आयल निगमद्वारा जारी विज्ञप्ति अनुसार नयाँ मूल्यसँगै अब पेट्रोल १७० रूपैयाँ, डिजेल र मट्टीतेल १५३ रूपैयाँ लिटर पर्नेछ ।एलपी ग्याँसको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ । त्यस्तै हवाइ इन्धन ९आन्तरिक० को मूल्य लिटरको १६६ रूपैयाँ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here