spot_img
Thursday, October 17, 2024
Homeब्यानरपहिरोमा पुरिएर मृत्यु

पहिरोमा पुरिएर मृत्यु

spot_img

जाजरकोट जिल्ला छेडागाड नगरपालिका–११ मेलखाली बस्ने ६१ वर्षीय रामलाल जैशीको घर नजिकै पहिरोमा पुरिएर बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । खाने पानीको पाइप बनाउन जाने क्रममा एक्कासि आएको पहिरोमा जैशी पुरिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बडावनबाट खटिएको प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here