spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपाल रेड्क्रस सोसाइटी दाङमा चोरी

नेपाल रेड्क्रस सोसाइटी दाङमा चोरी

spot_img

दाङ,नेपाल रेड्क्रस सोसाइटी दाङ शाखामा चोरी भएको छ । गएराती शाखा कार्यालय तुल्सीपुरमा चोरी भएको हो ।
चोरले कार्यालयको ढोका फोरेर शाखाका प्रशासकीय अधिकृत विश्राम अधिकारीको कार्यकक्षमा रहेको एक थान कम्प्युटर चोरेर लगेको कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिए । कक्षामा रहेका सबै दराज र लकरहरु फोडेको चोरले अन्य कुनै पनि सामान लिएको देखिएको छैन । चोरी भएको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here