spot_img
Tuesday, February 17, 2026
Homeब्यानरनेपाल भारत खुला सिमा संबाह समुह द्धारा प्राण प्रतिष्ठाको अवसरमा दिप प्रज्जवलन

नेपाल भारत खुला सिमा संबाह समुह द्धारा प्राण प्रतिष्ठाको अवसरमा दिप प्रज्जवलन

spot_img

धनुषाः नेपाल भारत खुला सिमा संबाद समुह र सिमाबर्ती नागरिक समाजको संयुक्त आयोजनामा राम जन्मभुमि अयोध्यामा नब निर्मित मन्दिरमा हुन गैरहेको भगवान राम को प्रतिमामा प्राण प्रतिष्ठाको अबसरमा धनुषा जिल्ला को दक्षिणी सिमाना र मधुवनी जिल्लाको उत्तरी सिमाना जटही पिप्रौन सिमा नाकामा अबस्थित महादेव मन्दिरको परिसरमा भजन किर्तन एबं सिमानाकामा दिप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरि खुसियाली मनाइएको छ।सो कार्यक्रमलाई भब्यता एबं दिब्यताको लागि स्थानिय किर्तन मन्डली लगायत संस्थाको पदाधिकारी एबं दुबै तर्फका आम नागरिक समेत हनुमान आराधना रामनाम किर्तन प्रसाद बितरणको संगै संस्थाद्वारा साधु एबं आमजनहरुको लागी भंडाराको समेत आयोजना गरीएको थियो। उक्त कार्यक्रम नेपाल भारत खुला सिमा संबाद समुहको तर्फबाट केन्द्रिय सदस्य रिकेश चौधरी पुरन गुप्त,कृष्णा साह,नवल झा,प्रमोद कुमार साह,रन्जीत झा तथा सिमाबर्ती नागरिक समाजको तर्फबाट मुर्ली मनोहर मिश्र,अमरेन्द्र झा,प्रदिप चौधरी लगायतको सक्रिय सहभागीतामा बेलुका दिप प्रज्जवलन गरि समापन गरिएको थियो।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here