spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपालगन्जदेखि काठमाण्डौँसम्म आरामदायी बस

नेपालगन्जदेखि काठमाण्डौँसम्म आरामदायी बस

spot_img

नेपालगन्जदेखि काठमाण्डौ र काठमाण्डौदेखि नेपालगन्जसम्मका लागि अत्याधुनिक नयाँ बस संचालनमा आएको छ । बिहीवार एक कार्यक्रमका विच नेपालगन्जदेखि काठमाण्डौ र काठमाण्डौदेखि नेपालगन्जसम्मका लागि तिनवटा अत्याधुनिक सिट जडान भएको आरामदायी बस संचालनमा आएको हो । नेपालगन्जमै पहिलोपटक निओलाइनर एयर बस कम्पनीको अत्याधुनिक आरामदायी सिट सहितको यात्रा गर्न सकिने बस संचालनमा आएको अनन्त सिद्धि बल्लव यातायात प्रालिका अध्यक्ष योगेन्द्र सिंह ठकुरीले बताए। बसमा फोल्डिग सिट, एसी जडान, मोबाईल चार्जर होल्डर, वाइफाइ, पानीको व्यवस्था सहितको अत्याधुनिक बस संचालनमा ल्याएको यातायात प्रालिका अध्यक्ष ठकुरीले बताए । पुराना तथा अन्य गाडी भन्दा फरक सिट भएको जाडो र गर्मीमा कुनैपनि झण्झट नहुने आरामले काठमाण्डौसम्म यात्रा गर्न सकिने खालको बस संचालनमा आएको उनले भने । । बसमा ३७ सिट रहेको छ जुन यात्रुलाई कुनै किसिमको समस्या नहुने बस संचालनमा आएको हो ।
यात्रुहरुको मागलाई मध्यनजर गर्दै तिनवटा बस संचालनमा आएकोमा यसलाई थप गर्ने योजना समेत रहेको समितिले बताएको छ । काठमाण्डौसम्म पुग्न बसमा दुईवटा चालकको सुविधा समेत रहेको उन जानकारी गराए। बसमा यात्रा गर्दा कुनै किसिमको थकान महसुुस नहुने खालको आरामदायी सिट भएको बस संचालनमा ल्याएको प्रालिका उपाध्यक्ष बिनोद थापाले जानकारी बताए। यात्रा गर्दा थकानको महसुस नहुने सुरक्षितसाथ यात्रा तय गर्ने भएको हुनाले खोजी खोजी अनन्त सिद्धि बल्लव यातायात प्रालिको सुबिधा लिन सम्पुर्ण यात्रु महानुभावहरुमा अनुरोध गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here