spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपालगञ्ज विमानस्थलबाट चरेस सहित एक महिला पक्राउ

नेपालगञ्ज विमानस्थलबाट चरेस सहित एक महिला पक्राउ

spot_img

बाँकेको नेपालगञ्जबाट लागूऔषध चरेस सहित एक जना महिला पक्राउ परेकी छन ।मंगलबार करिब १ बजेर ३० मिनेटको समयमा नेपालगञ्ज उपमहानगरपालिका २० राझाँ बिमानस्थलबाट कालीकोट तिलागुफा गाँउपालिका ७ की ५० वर्षिय कृष्णकला शाहीलाई लागुऔषध चरेस सहित बाँके प्रहरीले पक्राउ गरेको जिल्ला प्रह्री कार्यालय बाँकेका सूचना अधिकारी मधुसुधन न्यौपानेले बताए ।उनका अनुसार शाही बुद्ध एयरको उडानबाट काठमाण्डांै जान लागेको बेलामा बिमानस्थलको टर्मिनल हलबाट डिपार्चर तर्फ जाने क्रममा चेकजाँच गर्दा उनको साथबाट लागुऔषध बरामद भएको हो ।शाहीले लगाएको सुरुवालको इजार भित्र लुकाई छिपाई राखेको चरेस जस्तो देखिने कालो पदार्थ ३३ ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here