spot_img
Saturday, July 27, 2024
Homeखेलकुदनेपालगञ्जमा नगर स्तरीय ‘तेक्वान्दो’ प्रतियोगिता हुने

नेपालगञ्जमा नगर स्तरीय ‘तेक्वान्दो’ प्रतियोगिता हुने

spot_img

बाँकेको नेपालगञ्जमा नेपाल आई।टि।एफ तेक्वान्दो संघले नगर स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ ।बाँकेको नेपालगंजमा गरीएको एक पत्रकार संम्मेलनमा उक्त कुरा जानकारी गराइएको हो ।प्रतियोगिता यही मंसिर २४ र २५ गते दुई दिने उक्त प्रतियोगिता गर्न लागेको प्रतियोगिताको संयोजक रंजित गिरीले बताए । उनका अनुसार यस प्रतियोगितामा बाँकेका बिभिन्न पालिकाहरुबाट १३० जना खेललाडीहरु सहभागी हुनेछन ।नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता जिल्लामा खेल क्षेत्रको विकास सँगै खेलाडीहरुको क्षमता विकास हुने उद्देश्य रहेको छ । प्रतियोगितामा २० के.जी. तौल देखि ७० केजी तौल भएका खेलाडीहरुले सहभागिता जनाउन पाउने आयोजक समितीले जनाएको छ ।प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र दिइने आयोजक पक्षले जनाएको छ ।प्रतियोगितामा आर्थिक रुपमा नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडाहरुलाई समेटिएको छ भने खेलाडीलाई निशुल्क रहेको छ । आयोजक तर्फबाटै खर्च बेर्होने बताईएको छ । प्रतियोगिता रु करिब साढे पाँच लाखको लागत रहने छ । रहेको संघले जनाएको छ ।स्थानिय तहमा तेक्वान्दाका खेलाडी भए पनि आर्थिक अभावका कारण यसले उचित प्लेटर्फम पाउन नसकेको संघको दावी छ । प्राय तेक्वान्दा लडाई झगडा भनेर बुझिएका कारण पनि यो अन्य खेलहरु जस्तो बिकास हुनपाएको छैन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here