spot_img
Tuesday, October 22, 2024
Homeब्यानरनेपालगंज–२ सरसफाईमा सक्रिय बन्दै,सरसफाईको जिम्मेवारी वडा सदस्य सम्भ्रन्त बिक्रम शाहलाई

नेपालगंज–२ सरसफाईमा सक्रिय बन्दै,सरसफाईको जिम्मेवारी वडा सदस्य सम्भ्रन्त बिक्रम शाहलाई

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.२का नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुको टिम विभिन्न कार्यक्रममा सक्रिय सहभागि हुदै गएको पाइएको छ । मङ्गलबार नेपालगंज बाँकेको योग समितिले वडाका वडा अध्यक्ष मनोज कुमार श्रेष्ठलेको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम गरेको छ । सम्मान कार्यक्रममा वडा सदस्यहरु सम्भ्रन्त विक्रम शाह,जगदिश बाल्मिकी,गिता देवी राना,र तुल्सा परियार समेतको उपस्थिति रहेको थियो ।

यसैगरी वडा दुईले आज वडालाई सरसफाई राख्ने उदेश्यले वडा सदस्य सम्भ्रन्त विक्रम शाहको सयोजकत्वमा सरसफाईको जिम्मवारी दिएको छ । सोही जिम्मेवारीलाई बहन गर्दै वडा अध्यक्ष श्रेष्ठ,संयोजक विक्रम शाह र वडा सदस्य तुल्सा परिवारले हिन्दुहरुको पवित्र मन्दिर वागेश्वर मन्दिर पछाडि रहेको पार्कको सरसफाई गरेका छन । यसैगरी वडामा कति स्थानमा लाइट नहुदाँ अध्यारोमा बस्न परेको भन्दै वडा सदस्य विक्रम शाहले वडाका सबै स्थानका लाइटहरु जाँच गरी नयाँ लाइट लगाउने काम गरीएको जानकारी दिएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here