spot_img
Monday, January 12, 2026
Homeब्यानरनेपालगंज १८मा राप्रपा नेतृ विष्णु सिंह ठकुरी सहित १३७ ले प्रवेश गरे...

नेपालगंज १८मा राप्रपा नेतृ विष्णु सिंह ठकुरी सहित १३७ ले प्रवेश गरे नेपाली कांग्रेस

spot_img

बाँके जिल्ला नेपालगंज–१८मा राष्ट्रिय प्रजातन्त्र पार्टिकी लुम्बिनी प्रदेश उपाध्यक्ष विष्णु सिंह ठकुरी सहित अन्य विभिन्न पार्टि परित्याग गरी १३७ जानले नेपाली कांग्रेस प्रवेश गरेका छन । पुर्व सिचाई मन्त्री तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य सजय गौतम लगायतका नेताहरुको विचमा ठकुरी सहित राप्रपा महिला संगठन पुर्व केन्द्रिय सदस्य केशु पोख्रेल,निसु अधिकारी लगायत १३७ जनाले नेपाली कांग्रेस पार्टि प्रवेश गरेका हुन । वडा नं १८ का बुथ सभापति राजाराम सुवेदीको सभापतित्वमा सम्पन्न वडा भेला तथा पार्टि प्रवेश कार्यक्रममा नेपाली कांग्रेस वडा सचिव नवराज शाहले स्वागत गरेका थिए ।कार्यक्रममा बाँके क्षेत्र नम्बर २ प्रदेश(ख)का जितेन्द्र बहादुर हमाल,क्षेत्र नं.२ का क्षेत्रिय सभापति रमेश गुप्ता,नगर सभापति प्रशान्त विष्ट,लागयत सयौको उपस्थितिमा वडा भेला तथा पार्टि प्रवेश कार्यक्रम भएको थियो ।वडामा नेपाली कांग्रेसबाट सानु बर्मा वडा अध्यक्षको लागि उम्मेदवारी हुने भएको वडा बासीहरुले बताए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here