spot_img
Friday, January 17, 2025
Homeब्यानरनिर्वाचनको मुखमा कांगे्रसमा पार्टि प्रवेशको लर्को

निर्वाचनको मुखमा कांगे्रसमा पार्टि प्रवेशको लर्को

spot_img

बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं.२ मा विभिन्न पार्टी परीत्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन । करीब निर्चावन हुन केही दिन बाँकी हुदै गर्दै यसरी पार्टी प्रवेश गर्नूले छुटै अर्थ राख्ने गर्दछ । स्थानिय निर्वाचनमा राजनितिक दलहरु होमिएको अवस्थामा बाँके नेपालगंज वडा नं.२मा गौरी लमौली,रिसा तमौली,ओम प्रकाश चौरासिया,कन्चन तमौली,शान्ति तमौली,शारदा तमौली,मुस्तफा शेष अन्सारी,मन्जु चौरासिया लगायतले नेपाली कांग्रेस प्रवेश गरेका हुन ।स्थानिय नेता नरेन्द्र थापाले सहजीकरण गरेको पार्टि प्रवेश कार्याक्रमको प्रमुख अतिथिमा माननिय सुरेन्द्र बहादुर हमाल,नेपालगंज उपमहानगरपालिका उपमेयर उमा थापामगर,क्षेत्र नं.२ का क्षेत्रिय सचिव सुनिल सिंह हमाल,वडा नं.२ नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार प्रदिप कुमार श्रेष्ठ,नेपाल महिला संघ अध्यक्ष नारायणी रुपाखेती,रमा उपाध्याय तथा सचिवालय संयोजक हिमनाथ पौडेललगायतको उपस्थिति रहेको थियो । नव पार्टी प्रवेशीहरुलाई स्वागत गर्दै मन्त्री हमालले कांगे्रसको जितका लागि उनीहरुको महत्वपुर्ण भुमिका हुने भन्दै स्वागत गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.