spot_img
Saturday, July 27, 2024
Homeब्यानरनियन्त्रित लागूऔषध सहित पक्राउ

नियन्त्रित लागूऔषध सहित पक्राउ

spot_img

कास्की जिल्ला पोखरा महानगरपालिका-४ स्थितबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६२ एम्पुल, फेनारगन ६९ एम्पुल र नुर्फिन ३८ एम्पुल सहित सोही महानगरपालिका१ सिमपानी बस्ने महोत्तरी बर्दिबास घर भएका ३६ वर्षीय चित्र कुमार मर्साङ्रगीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।उनी उपर जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here