spot_img
Saturday, July 27, 2024
Homeबजारनापतौल मेसिन नविकरण भएनन्

नापतौल मेसिन नविकरण भएनन्

spot_img

बर्दियामा दर्जनौ खद्यन्न पसल अनुगमन गर्दा नापतौल मेसिन नविकरण नगरीएको पाइएको छ । सोमबार बर्दिया जिल्लाको बाँसगढी बजारमा संयुक्त बजार अनुगनम गर्दा अधिंकांस पसलका नापतौल मेसिन नविकरण नभएको पाइएको बाणिज्य कार्यालय बाँक्ेका प्रमुख कृष्ण पौडेलले जानकारी दिएका छन । प्रमुख पौडेलका अनुसार बाँसगढि बजारका करिव २७०० मुल्य बराबरको उपभोक्य मिति समाप्त भएका वस्तुहरु पनि नष्ट गरिएको छ । बजार अनुगमनमा क्रममा एक दर्जन बढि किराना खाद्यन्न पसहरुमा मुल्यसुचि टाँस गरेको र म्याद नाघेको समान छुट्याई अलग राखेको पाइएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here