spot_img
Saturday, July 27, 2024
Homeब्यानरधारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

spot_img

ओखलढुङगा – मानेभन्ज्याङ गाउँपालिका-१ बाख्रे बस्ने ६० वर्षीय टंक बहादुर बस्नेतलाई धारिलो हतियार खुर्पा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय राम कुमार जोगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।जग्गाको बिषयमा विवाद हुँदा राम कुमार जोगीले खुर्पाले प्रहार गर्दा टंक बहादुर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी निसंखेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते टंक बहादुरलाई मिसन अस्पताल ओखलढुंगा हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौ पठाइएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here