spot_img
Saturday, July 27, 2024
Homeब्यानरडुबेर मृत्यु

डुबेर मृत्यु

spot_img

सिरहा जिल्ला नरहा गाउँपालिका–३ खोरिया बस्ने अखबर देवकी छोरी १० वर्षीया गुडिया खातुन सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here