spot_img
Saturday, July 27, 2024
Homeब्यानरझुण्डिएको अवस्थामा युवती

झुण्डिएको अवस्थामा युवती

spot_img

बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका भित्र रहेको एक होटलमा झुण्डिएको अवस्थामा एक युवतीको शव भेटिएको छ । नेपालगञ्जको पुष्पलाल चोकमा रहेको दुल्लु सिम्ताली भिजन होटलको कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा १७ वर्षिय युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बारबर्दिया नगरपालिका वडा नंं. ८ बर्दिया १७ वर्षिय सोनि परियारको शव होटलको कोठामा झुण्डीएको अवस्थामा भेटिएको हो । सोमबार बेलुका ५ बजेको समयमा स्थानियहरुले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले घटनाको अनुसन्धान अगाडी बढाएको प्रहरीले बताएको छ ।प्रहरी स्रोतका अनुसार, शनिबार असोज २ गते देखी नेपालगञ्ज स्थित एक होटलमा बस्दै आइरहेकी परियार कोठाको पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको बताइएको छ ।पोष्टमार्टमका लागि शवलाई भेरी अस्पताल पठाईएको र घटनाबारे अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here