spot_img
Friday, February 14, 2025
Homeब्यानरजवरजस्ती पार्टि प्रवेश गराउँदै जसपा बाँके

जवरजस्ती पार्टि प्रवेश गराउँदै जसपा बाँके

spot_img

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ उचवा सन्तलियाका मो.रफी शेष र अकिल शेषले जर्बजस्ती पार्टि प्रवेश गराएको भन्दै आफुहरु नेपाली कांग्रेसमै रहेको स्पष्ट पारेका छन ।सोमबार एक विज्ञप्ती जारी गर्दै दुवै जनाले जनता समाजवादी पार्टिले गलत नियतका साथ आफुहरु निरक्षर भएको फाइदा उठाउँदै जवरजस्ती पार्टि प्रवेश गराएको स्पष्ट पारेका हुन । चैत्र २६ शनिबार स्थानिय मदरसामा आयोजिक एक कार्यक्रमा आफुहरुलाई झुक्याउँदै पार्टि प्रवेश गराएको उनीहरुको आरोप छ । “काम गर्ने क्रममा यही मिति २०७८ चैत्र २६ गते शनिवारका दिन जनता समाजवादी पार्टिका केन्दिैय स्तरका नेताले आर्थिक प्रलोभनमा पारी ललाईफकाई हाम्रो धार्मिक स्थल भमदरसामा लगी गलत नियतले हाम्रो चरित्र हत्या गर्न पार्टिको सदस्यता दिई पार्टि प्रवेश गराएको प्रति हाम्रो ध्यानाकृष्ट भएको छ ,”विज्ञप्तीमा भनिएको छ । दुबै जनाले आफुहरु विगतदेखि नै नेपाली कांग्रेसमा रहेको र निरन्तर कांग्रेसमै रहेको र निरन्तर कांग्रेसमै रहेने प्रतिबद्धता व्यक्त गरेका छन । रफी बाँके क्षेत्र नम्बर २“क”बाट कांग्रेसको लुम्बिनी प्रदेश प्रतिनिधि हुन भने अंकित साधारण सदस्य हुन र दुई भाई हुन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520