spot_img
Wednesday, November 19, 2025
Homeब्यानरजगत केसी खैरो हिरोइनको सहित पक्राउ

जगत केसी खैरो हिरोइनको सहित पक्राउ

spot_img

बाँके कोहलपुर नगरपालिका वडा नं.१२ रोहीन खोला स्थित सडक खण्डमा सोही वडा बस्ने वर्ष ३०का मुन्ना भन्ने जगत के.सी.लाई बाँके प्रहरीले मंगलबार पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा के.सी.तलासी गर्ने क्रममा दायाँ हातमा समाती राखेको प्रिन्टिङ रातो रङको कपडाको झोला भित्रबाट रातो रङको प्लाष्टिकले लपेटी राखेको अवस्थामा ८० ग्राम लागु औषध ब्राउन सुगर ,नापतौल गर्न प्रयोग गरीने डिजिटल तराजु,सिम कार्ड,किप्याड सादा मोवाईल,अर्को एक टच मोवाईल ,प्रयोगमा ल्याइएको लु १२ प २९० नम्बरको पहेलो कालो रङको स्कुटर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here