spot_img
Tuesday, May 20, 2025
Homeब्यानरघर टहरा भत्काउने सम्बन्धमा बाँके नगर तथा प्रदेश कांगे्रस द्धारा बाँके प्रशासन...

घर टहरा भत्काउने सम्बन्धमा बाँके नगर तथा प्रदेश कांगे्रस द्धारा बाँके प्रशासन प्रमुखलाई ध्यानाकर्षण

spot_img

पछिल्लो समय नेपालगंज सुर्खेत रोडलाई चौडा बनाउने भन्ने बहस चलिरहेको बेलामा यस विषयमा बाँके नेपाली कांग्रेस नेपालगंज नगर समिति र नेपाली कांग्रेस लुम्बिनी प्रदेश २ ”ख“ समितिले बाँके जिल्ला प्रमुख जिल्ला अधिकारीलाई आइतबार ध्यानाकर्षणका गराएको छ । ध्यानाकर्षणको बारेमा जानकारी दिदै नेपाली कांग्रेसका नेता ललित रौनियारले सडक डिभिजन कार्यालय नेपालगंजले कोहलपुर नेपालगंज सडक खण्डमा पर्ने सडकको केन्द्रविन्दुबाट दाँयाबाँया २५ मिटिर भित्र बनेका स्थायी र अस्थायी घर टहरा भत्काउन घरधनीलाई गरेको पत्राचारको सम्बन्धमा नभत्काउने निर्णयका बारेमा ध्यानाकर्षण गरेको बताए । तत्कालनि मन्त्रिपरिषदले उक्त सडक खण्डमा पर्ने नेपालगंज उपमहानगरपालिका अन्तरगत गणेशमान चोक देखि कारकाँदो चोक सम्म र कोहलपुर नगरपालिका को कोहलपुर विद्यालय देखि कोहलपुर चोक सम्मको क्षेत्रलाई बिल्डप एरिया कायम गरी २१ मिटर देखि २५ मिटरमा भएका स्थायी संरचना नभत्काउने निर्णय गरेको पनि नेता लौनियारले बताए ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here