spot_img
Tuesday, October 22, 2024
Homeब्यानरखुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

spot_img

सिन्धुली- आफ्नै भाइ ३० वर्षीय कुमार दाहाललाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा कमलामाई नगरपालिका-५ चिसापानी बस्ने ३५ वर्षीय दिपक दाहाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपकले आफ्नै भाइलाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते कुमारको जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेलतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here