spot_img
Sunday, December 10, 2023
Homeब्यानरकेयर सिटि अस्पताल एण्ड रिर्सच सेन्टर्र एवं लायन्सद्धारा बृहत रक्तदान

केयर सिटि अस्पताल एण्ड रिर्सच सेन्टर्र एवं लायन्सद्धारा बृहत रक्तदान

spot_img

बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका १८ कारकाँदोस्थित भुजइँ गाउँमा शुक्रबार वृह्त रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

केयर सिटि अस्पताल एण्ड रिर्सच सेन्टर र लायन्स क्लव अफ नेपालगन्ज सनराइजको आयोजनामा सिटि अस्पतालमा रक्तदान कार्यक्रम गरिएको हो ।कोरोना भाइरस महामारीको तेस्रो लहर फैलिएसँगै रगतको अभाव हुन सक्ने कुरालाई ध्यानमा राखेर रक्तदान कार्यक्रम गरिएको अस्पतालका एमडी सन्तोष शाहले जानकारी दिएका छन ।

एमडी शाहका अनुसार उक्त रक्तदानमा ५४ जनाले रक्तदान गरेका थिए ।रक्तदान नै जीवन दान हो भन्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको रक्तदानमा युवाहरुको उल्लेख्य सहभागित रहेको थियो । अस्पतालले उपचार सेवासँगै सामाजिक सेवालाई पनि अगाडि बढाउँदै लैजाने अस्पतालका निर्देशक डा विष्णुबहादुर थापाले प्रतिबद्धता समेत गरेको छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here