बाँके जिल्ला अदालतको फैसलाललाई ख्याल नगरी फरार रहेका शिवा बर्मालाई जिल्ल प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले असार ८ गते पक्राउ गरी बाँके जिल्ला अदालतमा थप अनुसन्धानका लागि बुझाएको छ । बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका–२० बस्ने कुर्मीलाई २०७९ साल बैशाख १३ गते बाँके जिल्लाले कुटपिट मुद्धामा ३ महिना कैद तोकेको थियो ।
00