spot_img
Monday, January 13, 2025
Homeब्यानरकुटपिटबाट मृत्यु

कुटपिटबाट मृत्यु

spot_img

झापा जिल्लाको बिर्तामोड नगरपालिका–४ डेरा गरी बस्ने कचनकवल गाउँपालिका३ केचना घर भएका ५० वर्षीय भात्रु राजबंशीको कुटपिटबाट आइतबार बिहान मृत्यु भएको छ ।
आफु सुत्ने कोठामा भात्रु मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले अनुसन्धान गर्नेक्रममा उनकै भाइ सोही ठाउँ डेरा गरी बस्ने ३८ वर्षीय रतनलाल राजबंशीको कुटपिटबाट उनको मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।
हाल फरार रहेका रतनलालको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

İcerik alinamadi.