spot_img
Saturday, July 27, 2024
Homeब्यानरकरेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

spot_img

तनहुँ–बन्दीपुर गाउँपालिका-१ रिमाल्नीस्थित सडकमा ग.१ ख ८२०८ नम्बरको ट्रकमा बा.३ क २६९४ नम्बरको ईस्काभेटर ट्रकबाट झार्ने क्रममा करेन्ट लागेर ट्रकका सहचालक ऋषिङ गाउँपालिका-५ सतङ्गु बस्ने २४ वर्षीय सोमबहादुर मगरको सोमबार बिहान मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको लक्ष्मी सिटी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here