spot_img
Saturday, July 27, 2024
Homeब्यानरकरेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

spot_img

मोरङ – मोरङ जिल्ला रंगेली नगरालिका-८ झमनपुर बस्ने ५५ वर्षीय मंगलु ताजपुरियाको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने अर्जुन दाहालको घरमा कल मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here