spot_img
Saturday, July 27, 2024
Homeब्यानरआगलागीबाट धनमाल जलेर नष्ट

आगलागीबाट धनमाल जलेर नष्ट

spot_img

झापा –मेचीनगर नगरपालिका–६ बर्मेलि टोलस्थित श्याम खेतानको एसएस फुटवेर जुत्ता फ्याक्ट्रीको गोदाममा बिहीबार दिउँसो आगलागी भएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काँकरभिट्टा, ईलाका प्रहरी कार्यालय धुलाबारी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना समेतको टोलीले विभिन्न ४ वटा दमकलको सहयोगमा आगो निभाउने कार्य गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here