spot_img
Saturday, March 21, 2026
Homeब्यानरमृत अवस्थामा फेला

मृत अवस्थामा फेला

spot_img
       

काठमाडौं- गोकर्णेश्वर नगरपालिका-४ गोकर्णस्थित हरि प्रसाद खतिवडाको गाई फार्मको टहरामा हाल यकिन नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय खगेन्द्र भट्टराई नाम गरेका व्यक्ति शनिबार मृत अवस्थामा फेला परेका छन् ।यसैगरी गुल्मी जिल्ला मदाने गाउँपालिका-१ अग्लुङ भेगानेपानी बस्ने ७२ वर्षीय नन्दे राउत आफ्नै घर नजिकै रहेको खग्रे खोलाको खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी मकवानपुर जिल्ला ईन्द्रसरोबर गाउँपालिका-५ स्थित मकवानपुर र काठमाडौंको सिमानामा पर्ने देउरालीडाँडामा ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ३४ वर्षीय प्रज्वल पोख्रेल शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here