जाजरकोट जिल्ला भेरी नगरपालिका–८ झुप्रेखोलास्थित सडकमा प्रदेश ०२ ००१ प ३४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल झुप्रे खोलामा खसेर बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक स्वाथ्य चौकी स्याउली जाजरकोटमा कार्यरत सोही नगरपालिका–८ गिमा बस्ने ३७ वर्षीय गोपाल कार्कीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
00