spot_img
Friday, September 6, 2024
Homeब्यानरसुर्या लाइफ इन्स्योरेन्स लमहीद्धारा मृत्यु दावी भुक्तानी

सुर्या लाइफ इन्स्योरेन्स लमहीद्धारा मृत्यु दावी भुक्तानी

spot_img

सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा गर्नु भएका राप्ती सोनारी गाउँपालिका वार्ड नं.१ बाँके निवासी बिमित स्व. श्री दिपक बुढाको दुर्घटनामा परि उपचारका क्रममा मृत्यु भएका स्व।बिमित दिपक बुढाको बीमा बापतको बिमितको हकवाला बुवा रण बहादुर बुढालाई मृत्यु दावी भुक्तानी गरेको छ । लमही सुर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख दिपक प्याकुरेलका अनुसार मृत्यु दावी भुक्तानीलाई छिटो भन्दा छिटो बिमा भुक्तानी गर्ने गरेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here