spot_img
Saturday, July 27, 2024
Homeब्यानरयुवाहरुलाई मिडिया साक्षरता तालिम

युवाहरुलाई मिडिया साक्षरता तालिम

spot_img

नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौं को आयोजनमा जिल्ला युवा क्लब संजाल बाँकेको समन्वयमा IFES को सहयोगमा बाँकेमा संचालित परियोजना अन्र्तगत कलेज तथा स्थानिय युवा क्लबका युवाहरु संग १ दिने मिडिया साक्षरता तालिम नेपालगंजको वडा नं १२ मुक्तिपुर,नरैनापुर गाउँपालिका वडा नं ६मा रहेको जय किसान मा.वि कक्षा १२मा अध्ययनरत विद्यार्थी र खजुरा गाउँपालिका वडा नं ३ का स्थानिय युवाहरुको उपस्थिीमा तालिम सम्पन्न भएको छ ।
कार्यक्रममा मिडियाको बारे जानकारी,यसका प्रकार,निर्वाचनमा मिडियाको भुमिका,गलत सूचनाका प्रकारहरु,गलत सूचना तथा दुस्प्रचारको पहिचान,निर्वाचनमा पर्ने असर, निर्वाचनमा गलत सूचनाको प्रभाव, गलत सूचना जानकारीबारे कसरी रिर्पोट गर्ने ,फेसबुकमा झुठा सूचना विरुद्ध रिपोर्ट गर्ने तरिकका बारेमा छलफल गरिको थियो ।
कार्यक्रमको सहजिकरण युवा अभियन्ता स्वेता गुरुङ्ग र सिकन्दर अलि मुकेरीले गरेका थिए ।कार्यक्रम मा ६५ जना युवाहरुको उपस्थिती रहेको कार्यक्रम नेपाल युवा संस्था संजाल आयोन बाँकेका फोकल र्पसन राजन बर्माले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here