spot_img
Saturday, July 27, 2024
Homeब्यानरमृत अवस्थामा फेला

मृत अवस्थामा फेला

spot_img

झापा जिल्ला भद्रपुर नगरपालिका–४ घर भई बिगत ३ महिनादेखि शिबसताक्षी नगरपालिका–१० स्थित भतिज नाता पर्ने गणेश बहादुर खड्काको घरमा बस्दै आएको ५० वर्षीय सोम बहादुर खड्का सोही ठाउँस्थित कुलमान घिसिङ चोक नजिक सडकको छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी चितवन जिल्ला भरतपुर महानगरपालिका–७ क्यान्सर अस्पताल पछाडि नहरमा सोही महानगरपालिका–१० हाकिमचोक शान्तिमार्गमा डेरा गरी बस्ने बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–१७ घर भएका ४५ वर्षीय राजाराम चौधरी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
साथै दोलखा जिल्ला तामाकोशी गाउँपालिका–५ शहरेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । घट्नाको सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here