spot_img
Saturday, July 27, 2024
Homeब्यानरमानव अधिकार कर्मिद्धय सुरेश गौतम र प्रभात ठकुरी सम्मानित

मानव अधिकार कर्मिद्धय सुरेश गौतम र प्रभात ठकुरी सम्मानित

spot_img

मानव अधिकार एलाईन्स जिल्ला शाखा बाँकेको स्थापना दिवसको अवसरमा मानव अधिकार कर्मीद्धय सुरेश कुमार गौतम र प्रभातसिंह ठकुरी सम्मानित भएका छन । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल(मानव अधिकार एलाईन्स) बाँकेले आफ्नो २३ औ स्थापना दिवसको अवसरमा आयोजित मानव अधिकारको संरक्षण र सम्बद्र्धमा राज्यको दायित्व र मानव अधिकार रक्षकको भुमिका विषयक अन्तरक्रियामा द्धय अधिकारकर्मिहरुलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी बाँकेका सहायक प्रमुख जिल्ला अधिकार टोपेन्द्र केसी,राष्ट्रिय मानव अधिकार आयोग नेपालगंजका प्रमुख झंकर रावल लगायतले सो सम्मान गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here