spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाल यौन दुरचार मुद्धामा फार व्यक्ति पक्राउ

बाल यौन दुरचार मुद्धामा फार व्यक्ति पक्राउ

spot_img

बाँके जिल्ला डुडुवा गाउँपालिका–४ बस्ने ३३ वर्षिय अनिस नाउँलाई बाँके प्रहरीले प्रक्राउ गरेको छ । २०७८ कार्तिक ३० गते बाँके जिल्ला अदालतको फैसलाले नाउँलाई बाल यौन दुरचार मुद्धामा ३ महिना ८ दिन कैद तोेकेको थियो तर नाउ हाल सम्म फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गत सोमबार असार २७ गते पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाएको जानकारी जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here