spot_img
Friday, February 14, 2025
Homeब्यानरबाँके नेपालगंज वडा १२ मा निःशुल्क स्वास्थ्य शिविर

बाँके नेपालगंज वडा १२ मा निःशुल्क स्वास्थ्य शिविर

spot_img

बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को आर्थिक सहयोग तथा सुपर पोलिकिल्निकको प्राविधिक सहयोगमा सुगर एवं थाईराईड चेकजाँच शिविर गरिए छ। पछिल्लो समय बाँके लगायत देशमा नै सुगर तथा थाईराईडले बढिरहेको अवस्थामा स्थानीय सरकारले शिक्षा र स्वास्थका विषयमा अलि बढि गम्भीर हुनु पर्ने हुदाँ यस्ता शिविरहरू वडा स्तरमै संचालन गरिएको वडा नम्बर १२ का वडाअध्यक्ष तरूण कुमार बर्जाचार्यले बताए ।शनिबार आयोजित स्वास्थ शिवरमा छोटोे समयको जानकारीमा समेत उल्लेख सेवाग्राहीहरूको उपस्थिति रहेको शिविर कार्यक्रम राखेर वडाले निकै राम्रो काम गरेको सुगर र थाईराईड चेक गराउन पुगेका सेवाग्राही को भनाइ रहेको थियोे । आयोजित  उक्त शिविरमा स्थानीय वडाका  नागरिकहरूले सेवा  लिएको वडा नम्बर १२ का कर्मचारी दिपा कुमारी उपाध्यायले  जानकारी दिईन ।वडा नम्बर १२ स्वास्थ चौकि इन्चार्ज आरती थारूका अनुसार ८१ जनाले आफ्नो सुगर तथा थाईराईड चेक गराएका थिए ।स्वास्थ चौकी केन्द्र वडा नं. १२मा आयोजना गरिएको निःशुल्क स्वास्थ शिवर बिहान ८ बजेदेखि १० सम्म रहेको संचालनमा थियोे। सुपर पोलिक्लििनिक एण्ड डाईग्नोस्टीक सेन्टर प्रा.लि. का फिजिसियन ताथ एण्डोक्राईनोलोजी डा. अलताबान राहिको विषेश उपस्थितिमा छाती,मुटु,ब्लडप्रेशर,दम ,खोकी ,थाईराईड तथा सुगर रोगको चेकजाँच गरिएको थियोे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520