spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपाली कांग्रेस क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी ४७ मतान्तरले निर्वाचित

नेपाली कांग्रेस क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी ४७ मतान्तरले निर्वाचित

spot_img

नेपाली कांग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनामा पोषण केसीले माधवराम खत्रीलाई ४७ मतान्तरले हराएका हुन् । ६०१ मतमा केसीले ३१६ र माधवराम खत्रीले २६९ मत पाएका छन् । सचिवमा केसी प्यानलबाट खुम बहादुर बस्नेत र खत्री प्यानलबाट जयश्वर पौडेल तथा सहसचिवमा खत्री प्यानलबाट दिपेन्द्र उप्रेती र केसी प्यानलबाट रामबहादुर रावत निर्वाचित भएका छन् ।क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चुन्न विहिबार भएको मतदानमा ६०१ मत खसेको थियो । ६०५ जना मतदाता मध्ये ४ जना अनुपस्थित रहे । निर्वाचनमा पोषण केसी र माधवराम खत्री नेतृत्वका दुई प्यानल चुनावी प्रतिष्पर्धामा थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here